AMG_online tv
AMG_online tv's Channel
 
 
 
AMG
 
 
AMG_online tv
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
AMG_online tv
Description
संगीत बिनाको जीवन अधुरो लाग्छ संगीत सृजना गरौं हासौ रमौउँ संगीतमय जीवन बिताउँ अनुपम म्युजिक ग्रुपलाई सदाबहार माया गरौं AMG Online tv युटुब च्यानललाई सक्दो लाइक शेयर गरौं आउनुहोस् रमाइलो गरौं अनुपम म्युजिक ग्रुप युटुब च्यानलमा यहाँहरु सम्पुर्णलाई हार्दिक स्वागत छ धन्यवाद ।
Subscribers
3.34K
Subscriptions
Recent Activity  
AMG_online tv https://youtu.be/0aqVMBqIQXA?si=lsaup... (2 years ago)
 
 
AMG_online tv हर्क साम्पाङ (3 years ago)
 
 
AMG_online tv लिम्बुनी भेषमा (3 years ago)
 
 
AMG_online tv विश्व आदिबासी दिवसको शुभकामना (3 years ago)
 
 
Friends
Channel Comments
amg_official344 (2 years ago (edited))
दर्शन नमस्ते नमस्कार सेवारो
sonjokpokhara-o8u (2 years ago)
Hami sabai lai badhai
PRABESH_LM (2 years ago)
कति पाए ठाउँ मा मौन बसेर सुन्नु नै ठीक होला कमेन्ट गर्ने मेरो हिम्मत भएन ‍‍ आमा ‍‍
birendrasambahamphe111 (2 years ago)
आमा सब्द आफैमा काफि छ अन्त्यन्तै मार्मिक सब्द सङ्गित अनि त्यतिकै मिठो आवाजमा मनछुने गित बनेको छ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको सुभकामना l
arjunshrestha6276 (2 years ago)
Attinai Mitho song lastai manxuyo yo songle Keep it up more new song best up luck
osssyoutubechannel1322 (2 years ago)
साच्चिकै मन मुटु छुने शब्द संगित त्यसैमा झन मीठो आवाज बयान गर्ने कुनै शब्द छैन सम्पुर्ण Amg परिवार लाई साङ्गितिक यात्रा सफल्ताको धेरै धेरै शुभकामना कामना हामी OSSS परिवारको तर्फबाट,
SajanBantawaRaai (2 years ago)
साच्चिकै मन छोयो दाई
DPKhanalOfficial (2 years ago)
हार्दिक बधाई साथै सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई।🏻
mishamsambahamphe2396 (2 years ago)
आहा! कुन शब्द्ले बयान गर्नु फस्टफल त आमा भन्ने शब्द नै काफी छ र यो गितको शब्द सङ्गीत अनि स्वर को त तारिफ गर्ने कुनै शब्द नै छैन म मा
HemSubedi-v9c (2 years ago)
proud to be a part of AMG ️
SANTA_KHAND (2 years ago)
आहा आहा निकै मिठो शब्द को साथमा सङ्गीत साथै निकै कर्णप्रिय स्वरमा सजिएको गित आमा नामक गीत निकै मिठो सान्दर्भिक मर्मस्पर्शी निसब्द गराउने खालको बनेको छ सर्वप्रथम त आमा शब्द नै काफि छ छटपटि मा तड्पिए को छोराले आमाको याद सम्झनामा सम्रपृत यस गीतको शब्द सर्जक सङ्गीत कार गाएक मोडल एरेन्जर साथै सोहि गीत होल इन्टार टिमलाइ धेरै धेरै वधाई तथा अग्रिम सफलताको भारी सुभकामना व्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट
diamondofficiald.o6611 (2 years ago)
अपार सफलताको शुभकामना
Bimalthapaofficial (2 years ago)
आहा निकै मिठो लय सब्द संगीत संगै सुमधुर आवाज मा सजिएको गित आमा सरै राम्रो बनेको छ यस गित मा जति पनि आबद्ध हुनुहुन्छ सम्पुर्ण मा हार्दिक बधाई साथै भारी शुभकामना व्यक्त गर्दछु म लगायत हामी समस्त बि एल भि परिवार को तर्फबाट AMG परिवार लाई फेर लाखौं लाख शुभकामना व्यक्त गर्दछौं
baishsunar6799 (2 years ago)
मर्मस्पर्शी आमा प्रती समर्पित ️️️
Rakeshdinah12 (2 years ago)
Ekdamai mitho sabda sangeet ma sajiyeko aama geet ani gayaki pani ekdamai ramro x wish u goodkuck AMG family
Wilson.rai20 (2 years ago)
आमा शब्द नै अपार छ । त्यस माथी AMG समुहले आमा गित बिमोचन गर्नु भएकोमा सम्पुर्ण आमा टिमलाई धेरै शुभकामना तथा बधाई छ ️️️️