Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Diamond official D.O
Description
Please, all of you like comment share and subscribe our youtube channel. Thank you.
Subscribers
518
Subscriptions
Recent Activity
|
Diamond official D.O
https://www.instagram.com/p/DSEvKafEf...
|
||
|
Diamond official D.O
अन्तरिम सरकार बनाउने भएपछी अन्तरिम संविधान बनाउनु पर्छ। पुरानो संविधानमा टेकेर अन्तरिम सरकार बनाउन संवैधानिक प्राबधान अनुसार मिल्दैन । यो बुझिएन भने झन ठूलो दुर्घटना हुनसक्छ ।
|
||
|
Diamond official D.O
@highlight पक्राउ पर्नुअघि प्रधानमन्त्री ओलीलाई रविका प्रश्न
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाईं बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ?तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुलमखुला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ?तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनुपर्ने ?
ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभो। वाचास्वरूप तपाईंले मेरो बलि चढाउने सम्झौता त्यसै रात गर्नुभएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात् प्रमाण हो। तपाईंहरूका दलका नेता-कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन्। कोही जेलमा छन्, कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागिपर्नुभएको छ । अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारीपीडितको आवाजको नेतृत्व हामी गर्छौँ। ठिक छ, म तपाईंहरूको दिनगन्ती सुरु भएको खुसियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु। नयाँ पुस्तालाई एक-एक देशले गर्दै सकाउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई रसातलमा पुऱ्याएको यो चाँडै देख्नेछ । सुरुवात तिमीहरूले गर्यो, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै । गर्नेछन् ।
साभार नयाँ पत्रीका दैनिक
19/10/2024
|
||
|
Diamond official D.O
जय बालेन । From Balen city
|
||
Friends
Channel Comments
|
diamondofficiald.o6611
(4 years ago)
सम्पुर्णमा नमस्कार - डायमण्ड म्युजिक ग्रुपको पहिलो सांगीतिक कोसेली हजुरहरु माझ लिएर आएका छौ। गीत पुरै सुनेर आफुलाई जस्तो लाग्छ त्यस्तै कमेन्टको साथमा हाम्रो च्यानललाई सब्स्क्राइब लाइक अनि सक्दो सेयर गरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। धन्यवाद ।
|
|
Dhrubamagar3287
(4 years ago)
आहा कति मिठो गीत सुन्न पाइयो बधाई तथा शुभकामना एमओसी ध्रुब मगर
|
|
purnimakerungofficial9709
(4 years ago)
आहा सारै राम्रो मिठो शब्द संगीतमा बनेको गित रानी चरी सुन्नमा आनन्द लाग्यो सारै मिठो गित बनेको छ सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै साङितिक यात्राको अग्रिम शुभकामना छ म लगायत मेरो MNSG परिवारको तर्फबाट ️️
|
|
DIPAK_TMG
(4 years ago)
आहाहा - निकैनै मिठो शब्द संकलन , मीठो आवाज , music , गितको भाव सबै मजाले मिलेको एकदमै मीठो सुनिएको छ , सम्पुर्ण DMG परिवार साथै यश संगीत मा आबद्द सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना ! म ASG sajan tmg को तर्फबाट
|
|
indra_kirant2461
(4 years ago)
अाहा कति धेरै मिठो शब्द अनि उत्कृष्ट संगित साथै सुमधुर सुमधुर स्वर काे साथमा मनै छुने मिठो साँगितिक काेसेलि छ शब्द /संगित / लगायत गायक / गायिका लगायत सम्पूर्ण अायाेजक स परिवारलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं म लगायत हामी MIMG स परिवार काे तर्फबाट
|
|
bikram0123G
(4 years ago)
Wow Awesome....
|
|
sachinagrgofficel9691
(4 years ago)
आहा यति मिठो गित तेसै माथी निरज दादा र रछ्या बुनु ले हासी हासी गाउदा झनै राम्रो र मिठो सुनियो धेरै धेरै सफलता को सुभाकामना निरज दादा सानो बुनु लगायत प्रार्बिन ओफिसिल र प्रबिन दादा लाई पनि मनै देखि धेरै धेरै धन्यवाद म लगायत मेरो SMG परिवर को तर्फबाट फेरि आगामी दिन हरु मा पनि यस्तै मिठो गित सुन्ना पाम सम्पुर्ण आनागिन्ती सुभाकामना️
|
|
chhitizncssg784
(4 years ago)
Wao Rani chari basyo dalima mitho sabda ani mitho swar ko saathma sampurna tim laai lakhau lakh shubhakamana xa ma chhitij limbu & NCSSG pariwar
|
|
Riyazmusiccenter
(4 years ago)
wow amazing ️️️
|
|
gangabhetwal9
(4 years ago)
aaha kya dami musis
|
|
kumarneaupane1610
(4 years ago)
#wow suppppp
|
|
xoleygamer123
(4 years ago)
Wow dami song
|
|
jamesmagar2194
(4 years ago)
Asdhai mitho diamond grupko koseli Hardik badhai dada Niraj khadka Ani rakchhya Nanu ..
|
|
Manoj_Acharya
(4 years ago)
congressional ️️ Musical All TEAM
|
|
matlama
(4 years ago)
Wowo yekdamai ramro vocal sunirau lakni
|
|
surinadongtamang1810
(4 years ago)
Wou dami damikep it up hole team
|
|
sanjilalimbu143
(4 years ago)
सफलताको kamna all teamlai Sarai mito song
|
Add comment







































