Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Ramila Budha Magar
Description
Nepali singer Ramila Budha Magar's official YouTube channel.
नमस्कार, म लोक दोहोरी गायिका रमिला बुढा मगर । विभिन्न मनोरञ्जनका भिडियो तथा गीतहरु सुन्न र हेर्नको लागी मेरो यो अफिसियल च्यानलमा जोडिनुहोला । धन्यवाद ।।
नमस्कार, म लोक दोहोरी गायिका रमिला बुढा मगर । विभिन्न मनोरञ्जनका भिडियो तथा गीतहरु सुन्न र हेर्नको लागी मेरो यो अफिसियल च्यानलमा जोडिनुहोला । धन्यवाद ।।
Subscribers
22.3K
Subscriptions
Recent Activity
|
Ramila Budha Magar
New song💐🙏
|
||
|
Ramila Budha Magar
हाम्रो रिले दोहोरी आउदैछ ल पर्खेर बस्नु होला❤️🙏🎤
|
||
|
Ramila Budha Magar
जेदो म गायिका रमिला बुढामगर ♥️ सबैले मेरो youtube channel subscribe गरेर साथ दिनु ल ♥️
|
||
|
Ramila Budha Magar
चिन्नु भयो,♥️🎤
|
||
Friends
Channel Comments
|
RamilaBudhaMagar
(1 year ago)
जेदो नमस्कार म गायिका रमिला बुढामगर जाम हिन मेरो घर आदरणीय चर्चित लोक दोहोरी गायक सर्जक खेम सेन्चुरी ज्यु र मेरो आवाजमा र चर्चित अनि ब्यस्त नेत्र अर्याल ज्युको उत्कृष्ट सब्द सिर्जनामा अहिलेको अत्यन्तै ब्यस्त डाइरेक्टर मोडेल बिनोद भन्डारी र चर्चित मोडेल आरुसी मगरको अभिनयना नै निकै आशा लाग्दो गित लिएर आएका छौं ,सबैले माया गरिदिनु होला️
|
|
suresh.gharti8408
(1 year ago)
छिट्टै नै करोड क्लबमा प्रवेश गरेको देख्न पाइयोस् भन्ने जति एता हाजिर हुम त छिट्टै कति जना रहेछन दर्शक श्रोताहरु खेम सेन्चुरी र रमिला बुडा मगर लाई माया गर्ने दर्शक श्रोता एता है
|
|
KhagendraMagar-zc9nr
(1 year ago)
आदरणीय दाइ खेम सुनसरीको आवाजसँगै हजुरलाई पनि धेरै शुभकामना।
|
|
KhemCenturyOfficial
(1 year ago)
"जाम हिन मेरो घर", हाम्रो नयाँ गीत यहाँहरुसामु आएको छ। सबैले माया गरिदिनुहोला।
|
|
keemonmogoor246
(1 year ago)
म त ढले ढले म त ढले ढले ️ खोइ किन होक खेम दाजुको गीत कहिले आउला भनेर कुरेर बस्ने म मात्र हो कि अरु नि हुनुहुन्छ सफलताको बेजोड सुभकामना
|
|
Bijaya_entertainment
(1 year ago)
Presenting new Nepali lok dohori song jam Hina Timro by Khem Century & Ramila Budha Magar penned by Netra Aryal & composed by Khem Century featuring Binod Bhandari & Arushi Magar only on Ramila Budha Magar's official YouTube channel.
|
|
kanxonabaraj9617
(1 year ago)
खेम सेन्चुरि का गितहरु धेरै मनपर्छ
|
|
BimataGhartiMagar
(1 year ago)
कति मिठो गीत छ जति सुने पनि नअघाउने ️ बधाई छ स्यानी Ramila Budha Magar Binod Bhandari जी Khem Century दाइ Netra Aryal दाइ लगायत सम्पुर्ण टिमलाई ️ यो गीत सबैको मन मुटुमा बस्न सफल बनोस कामना छ🏻️️🏻
|
|
GobindaBk-v6w
(1 year ago)
येसपालि लोक सङ्गित लाइ माया गर्दै कोच खेम लाइ जिताउनु पर्छ भ्वाइस म , ल है सबै जना
|
|
PremMagar-k5u
(1 year ago)
यति मिठाे गित सिर्जना गर्ने सर्जक प्रति सम्मान मेराे मन पर्ने गायक खेम दाजु अनि गायिका प्रति उच्च सम्मान गितलाई जस्ता लाई तेस्तै राम्राे अभिनय गरेर सुन मा सुगन्ध ल्याउनु हुने दाजु बिनाेद अनि हाम्राे चेलि आरुसि मगर प्रति नमन छसुभकामना
|
|
SuzanKhadka
(1 year ago)
उत्कृष्ट गीत छिटै करोड क्लबमा पुगोस् अग्रिम शुभकामना छ है।
|
|
manojpardeshi6939
(1 year ago (edited))
So nice song खेम सर को फ्यान जति एता हाजिर हुम ल !
|
|
gairec-bu7248
(1 year ago)
राम्रो लाग्यो गीत अहिले को होनहार म्युजिक डाइरेक्टर खेम को लय अनि गीतकार नेत्र जि को सब्द सङै आवाज सब्बै बबाल
|
|
manusarumagar77
(1 year ago)
आहा कस्तो राम्रो song सिस्टर सबै टिमलाइ शुभकामना ल
|
|
NarayanRokaha
(1 year ago)
My favourite singer khem century
|
|
aitamagrati3439
(1 year ago)
नेत्र अर्याल र खेम सेञ्चुरीको फेरी अर्को हिट नम्बर।
|
|
bayanbudhamagar3399
(1 year ago)
सारै मिठो गित माया धेरै धेरै सफलताको शुभकामना
|
|
Jhalakjhakas
(1 year ago)
आहा लास्तो मन परियो tiktok बात एता आउने एता हाजीर गरम
|
|
Biyogpm12
(1 year ago)
Wow रमिला बैनी कती मिठो कती राम्रो गीत ल्याउनु भएको रहेछ अती उत्कृष्ट superउच्च सफल्ताको कामना
|
Add comment




























