Kapil Nepali Vlogs ⭐
Kapil Nepali Vlogs ⭐'s Channel
 
 
 
 
Kapil Nepali Vlogs ⭐
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
Kapil Nepali Vlogs ⭐
Description
꧁𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐭𝐨 Kapil Acharya युट्युब च्यानल! 🙏
यहाँ हामी ल्याउँछौं रमाइला नेपाली vlog र vlog video --हाम्रो दैनिक जीवनका कथा, रमाइला यात्रा ,अनि साथीहरूसँगका हँसिला, रमाइला पलहरु ✨

हामी तपाईँलाई देखाउँछौँ हाम्रो संस्कार, संस्कृति, ठाउँहरू अनि वास्तविक जीवनका अनुभवहरू -- जसले तपाईँलाई हाँसाउँछ, मनोरञ्जन दिन्छ, सोच्न बाध्य बनाउँछ र कहिलेकाहीँ प्रेरित पनि गर्छ। ❤️💫

👉channel लाई subscribe गर्न नबिर्सनु होला!
तपाईंको साथ नै हाम्रो प्रेरणा हो ❤️

#kapilchannel #neoalivlog #dailyLife #Travelvlog #Nepalivlog #LifestylesNepal #Vloggernepal #Shortvdo #Longvdo #Funneyvdi....
Subscribers
384
Subscriptions
Recent Activity  
Kapil Nepali Vlogs ⭐ आज असफल छु तिमिहरुलाई म चाहिएन !! भोलि म सफल हुनेछु मलाई तिमिहरु चाहिदैनौ❤️😥💔 (2 weeks ago)
 
 
Kapil Nepali Vlogs ⭐ Mission 1k subscribe ❤️🙏 सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध! सबैजनाले मेरो भिडियोमा Like 👍, Comment 💬, Share 🔄 र Subscribe ❤️ गरिदिनुहोला। म तपाईंहरूलाई १ को ३ Return दिने प्रयास गर्नेछु। त्यसैले Comment अनिवार्य गर्नुहोला, किनकि तपाईंहरूको Comment को आधारमा अरू ID बाट Back दिन मलाई सजिलो हुनेछ। 🤝 आउनुहोस्, सबैजना एकआपसमा जोडिऔँ, हातेमालो गरौँ र एकअर्कालाई सहयोग गर्दै सँगसँगै अगाडि बढौँ। कसैले कसैलाई पछाडि नछोडौँ, सबैको प्रगति नै हाम्रो सफलता बनोस्। ❤️ तपाईंको साथ, मेरो सहयोग; हाम्रो लक्ष्य सबैको प्रगति! 🚀🙏 (2 weeks ago)
 
 
Kapil Nepali Vlogs ⭐ एकदमै मन परेर सेयर गरेको होमवर्क नगर्दा डस्टरले ठोक्नुभयो । झगडा गर्दा चकले घोच्नुभयो । ‘बङ्क’ गर्दा सिस्नुपानी' लाउनुभयो । कहिले कान निमोठ्नुभयो । कहिले कन्सिरी तान्नुभयो । डटपेन अड्काउनुभयो । गाला पड्काउनुभयो । उसबेला गुरुबाट कुटाइ खाएँ, गाली खाएँ, अर्ति खाएँ। त्यसैले त यसबेला गरी खाँदै छु। त्यो बेला लाग्थ्यो- यो मास्टरलाई यही डस्टरले हानेर मारिदिउँ!!😠 तर आज बुझ्दैछु- उबेला मलाई ‘कुखुरा' नबनाएको भए, आज म 'गधा' हुने रहेछु!!😀 त्यो सिक्नुको लय मिलेरै नै आज मेरो जिन्दगी तालमा चलेकोछ । #गुरुको सके सम्मान गरौ #नसके अपमान पनि नगरौ #गुरुदेव, जय होस् !🙏 #teacherlife #studentlife #schoolnepal #followers #highlightseveryonefollowers (8 months ago)
 
 
Kapil Nepali Vlogs ⭐ ꧁𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐭𝐨 Kapil Acharya युट्युब च्यानल! 🙏 यहाँ हामी ल्याउँछौं रमाइला नेपाली vlog र vlog video --हाम्रो दैनिक जीवनका कथा, रमाइला यात्रा ,अनि साथीहरूसँगका हँसिला, रमाइला पलहरु ✨ हामी तपाईँलाई देखाउँछौँ हाम्रो संस्कार, संस्कृति, ठाउँहरू अनि वास्तविक जीवनका अनुभवहरू -- जसले तपाईँलाई हाँसाउँछ, मनोरञ्जन दिन्छ, सोच्न बाध्य बनाउँछ र कहिलेकाहीँ प्रेरित पनि गर्छ। ❤️💫 👉channel लाई subscribe गर्न नबिर्सनु होला! तपाईंको साथ नै हाम्रो प्रेरणा हो ❤️ (9 months ago)
 
 
Friends
Channel Comments
There are no comments for this user.