मनोबैज्ञानिक तथ्य
मनोबैज्ञानिक तथ्य 's Channel
 
मनोबैज्ञानिक तथ्य has no videos available.
 
मनोबैज्ञानिक तथ्य
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
मनोबैज्ञानिक तथ्य
Description
आउनु होस एक अर्काको सपोर्ट दिएर लिएर अगाडि बडम ।
Subscribers
80
Subscriptions
Recent Activity  
मनोबैज्ञानिक तथ्य mr kamal subedi मेरो गरिब देश नेपाल हिजो gen z आन्दोलनमा ज्यान गुमाउने याे देशका सहिद वावुहूरू प्रती हार्दिक श्रद्धाञ्जली, नरूनु आमा हजुरहरूका छाेरा हजुरका मात्रै नभएर देशका छाेरा बनेर आफ्नो ज्यान गुमाए ,जवसम्म आकाशमा तारा चम्किरहने छन,तवसम्म युगाै पुस्ताकाे लागि अमर रहने छन्।🙏😭 #Gen_z .देशको हाल देख्दा मन रुँदैछ, आँखामा आँसु भरिँदैछ। मन थाम्ने कोशिश गर्दा पनि मन रुदै छ। आज zen-zजेन्जी आन्दोलन लगाउदै भरस्टचार दलाल हरु को बिनास नरहे पनि आज मेरो देश हामी आम नेपाली जनता को लाहि सबै भन्दा ठूलो शोक हार हुँदै छ सिंहदरबार को के दोश थियोर सिंहदरबार एक्लै जलि रहेको छैन देश को ईतिहास जलिरहेको छ। आज मेरो देश नेपाल को अस्तित्वो जलिरहेको छ । 😥😥🇳🇵🇳🇵 (1 year ago (edited))
 
 
Friends
Channel Comments
There are no comments for this user.