Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Mr.NK-GYAWALi
Description
सबैलाई नमस्कार 🙏🙏यो च्यानललाई subscribe बटन मा click गरी like पनि गरिदिनुहोला । धन्यबाद 🙏
Subscribers
162
Subscriptions
Recent Activity
|
Mr.NK-GYAWALi
सम्पत्ति शुद्धीकरणको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लागेका आरोपहरू भ्रामक र झुटो भएको दाबी गरेका छन्।
हाल पत्नी आरजु राणासहित हङकङमा रहेका देउवाले बुधबार फेसबुक पोस्ट गर्दै आफू भागेर विदेश नगएको, बरु स्वास्थ्य उपचारका क्रममा रहेको प्रस्टीकरण दिएका हुन्।
सञ्चारमाध्यमबाट आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको थाहा पाएको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको छ। हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण कानुनबमोजिम सम्बन्धित निकायमा पेस गरेका छौँ।’
देउवाले आफूले सिंगो जीवन लोकतन्त्र, विधिको शासन, पारदर्शीता र स्वतन्त्र न्यायपालिकाका लागि संघर्षमा व्यतीत गरेको जिकिर गरेका छन्।
‘मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ,’ देउवाले अपिलमा अगाडि भनेका छन्, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरो प्रधानमन्त्रीत्व कालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदितै छ।’
उनले आफू र परिवारको उपचार अझै जारी रहेको उल्लेख गर्दै अतिरञ्जित विवरणहरूबाट भ्रममा नपर्न नागरिकलाई अपिल गरेका छन्। वास्तविकता समयक्रमसँगै खुल्दै जाने उनको दाबी छ।
|
||
|
Mr.NK-GYAWALi
बजेट भाषण 2082/083 2082/02/15 गते
|
||
|
Mr.NK-GYAWALi
https://www.youtube.com/live/W_GrwttS...
|
||
|
Mr.NK-GYAWALi
🎉 नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! 🎊
|
||
Friends
Channel Comments
|
Bishalbishwokarma123
(1 year ago)
|
|
KhemrajBhattavlogs
(1 year ago)
|
|
bishnumoktanvlogs1
(1 year ago)
Wow beautiful dance
|
|
YKDVLOG903
(1 year ago)
Wow
|
|
angarajdhami
(1 year ago)
Wow dami
|
|
amirlaktansingtan123
(1 year ago)
Back me haii
|
|
Kailinagin
(1 year ago)
Sathi vayoo la
|
|
subashchalaune9102
(1 year ago)
New friend back dinu hai
|
|
bhubanshrestha126
(1 year ago)
Back plz
|
|
goodluck0080
(1 year ago)
I’m a new friend back please
|
|
ManishaKarki-f4x
(1 year ago)
back don sathi
|
|
gurungrajesh9155
(1 year ago)
new join back dinu hola tq
|
Add comment






