GJ Music World
GJ Music World's Channel
 
 
GJ Music World
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
GJ Music World
Description
नमस्ते 🙏GJ Music World 🌍 मा हार्दिक स्वागत छ

संगीतको संसारमा तपाईंहरू सबैलाई हार्दिक स्वागत गर्दछौँ।

GJ Music World हाम्रो नेपाली कला, संस्कृति, संगीत र मनोरञ्जनलाई संसारभर फैलाउने एउटा सुन्दर प्रयास हो। यस च्यानलमा तपाईंहरूले नेपाली आधुनिक गीत, लोकदोहोरी, लोकगीत, प्रेमगीत, डिजे रिमिक्स, देउसी–भैलो, तिहार विशेष गीत तथा विभिन्न भाषाका मिठा-मिठा गीतहरूको आनन्द लिन सक्नुहुनेछ।
हाम्रो उद्देश्य नेपाली संगीत र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दर्शक तथा श्रोतामाझ उत्कृष्ट मनोरञ्जन पुर्‍याउनु हो।
नयाँ-नयाँ गीत तथा संगीतको आनन्द लिन हाम्रो च्यानल Subscribe गर्न नभुल्नुहोला।
तपाईंहरूको माया, साथ र समर्थन नै हाम्रो प्रेरणा हो।

❤️ Like | Share | Comment | Subscribe

🌍 GJ Music World – संगीतले जोड्छ संसार

धन्यवाद 🙏❤️
Subscribers
23
Subscriptions
Friends
Channel Comments
JankiKaZayka (2 weeks ago)