Suman Vlog
Suman Vlog's Channel
 
 
 
Nightvlog
football
movie
DrSandukruit
 
 
Suman Vlog
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
Suman Vlog
Description
My Prosanal YouTube V-logs Please All Viewers Subscribe, Like, Coments & Share.
Thank You. Plz !!
Subscribers
1.34K
Subscriptions
Recent Activity  
Suman Vlog थाकेको मन... beautiful song (7 months ago)
 
 
Suman Vlog कसरी म भुले, के मा म भुले, कसरी.... तिम्रो ओठमा तिम्रो मुस्कानमा आखामा कि भाकामा, (7 months ago)
 
 
Suman Vlog फोटो सम्झाना ~ यो फोटो ठ्याक्कै १७ बर्ष अगाडि स्टुडियोमा खिचिएको एउटा सम्झाना हो ! अचानक उसले यो फोटो ५/६ महिना अगाडि खुसुक्क म्यासेन्जरमा पठाइदिएकि रहेछिन् ! खासमा सम्झानाहरू र प्रेमहरूको कुनै सिमा अवधी नहुदो रैछ ! मैले त झन्डै-झन्डै बिर्सिएको रैछु ! कलिलो उमेरले गरेको प्रेम र कलिलो उमेरको सम्झानाहरू बडो गजबका हुँदा रहेछन् ! हगि !😂 कस्तो अचम्म ! कसरी यत्रो बर्षसम्म पनि यो तस्बिरलाई सम्हालेर राख्न सकेकी ? झन् सम्बन्धहरू बाँचिरहेको भए झन् बहुत प्रेमले सम्हालेर राख्ने थियो होला भनेर सम्झिन्छु र म आफै हुरुक्कै हुन्छु ! फेरि म जस्तोलाई कसरी झेल्न सक्थिन होला र यत्रो बर्षहरू ? भनेर एसो गम खान्छु ! यहाँ बनिरहेको सम्बन्धहरू कतिबेला भत्किएर उजाडिन्छन्, नाङ्गिन्छन् पत्तै नहुने समयमा तिम्ले यो तस्बिरलाई यतिका बर्षसम्म यानिकी १७ औं बर्षसम्म कसरी सँगालेर राख्न सक्यौं होला ? कसरी भन्ने प्रश्न यावत छन् तर यतिबेला तिमिलाई ममा ती सोध्ने सामर्थ्य छैन ! म तिमीबाट छुट्टिएको थिए तर म बाट तिमी छुट्टिएकि थिएनौं रछ र त सम्झाना र यादहरूमा थियौ होला सायद ! याद र सम्झानाहरूको भेलले उहीँ समयमा फेरि हिर्काएर पुर्‍यायो ! जीवनको एउटा मिठो र अबिस्वास्निय सम्झानाको बेग्लै उन्मादहरू पोखिदै गर्दा सँगालेर राख्नु सक्नु पर्दथ्यो तर त्यस्तो हुन सकेन ! बैसालु उमेरले बैसाखी खोज्न हतार गरेपछि छुट्टिए साचिएका थुप्रै थुप्रै ती हाम्रा अनगिन्ती सपनाहरू ! सायद बिगत हुदैनथ्यो भने बर्तमान यति यादगार, सुन्दर र अबिस्वास्निय हुदैनथ्यो होला ! हगि ! अचम्म त अहिलेसम्म पनि यो फोटो कसरी सुरक्षित राखिन होला भन्ने कुराले मनलाई पिरोली रहन्छ ! हुन त मजस्तो फकिरलाई कसरी झेल्न सक्थिन होला ? यतिका समय सम्म भनेर मनले दिमागलाई हिर्काउँछ ! हुन पनि हो सँगै हुनेहरूलाई पनि कम परेसान छैन ! अझ, यो देखेपछि उधुम भुइचालो जाला कतै🤣🤣 ओ हो ! तर हामीले कल्पना गरेजस्तो जिन्दगी र सम्बन्धहरूको सिमानाहरू जीवनले कहाँ त्यति सहजै बोकेर दगुर्न सक्छ होला र ? यहाँ त सम्बन्धहरू जोगाउनकै लागि आत्मरतिमा रमाउन पुग्दो रहेछौं ! अ ! तिमीलाई साच्चिकै धन्यवाद ! यतिका बर्षसम्म सुरक्षित राखेर फेरि छुट्टि गएको सम्झानाहरू ताजा बनाइदिएकोमा ! तिमी मसँग जोडिएको छैनौँ तर कतै यो तस्वीर तिम्रो वालसम आएछ भने क्याप्सन पढेर सुटुक्क जानू, छुट्टी जाने तिमीलाई बहुत धेरै माया र सम्झानाहरू ! फोटो पोस्ट्याऊदैमा अप्ठ्यारो नमान्नु तिमी, तिमी ढुक्क हुनु यो तिमी प्रतिको सम्मान र स्नेह हुनेछ, वस यस्तै सम्झिनु !! फेरि यति लाइन पढेर तिमी भावुक नहुनु ! के भनेर फोटो पोस्ट्याऊ भन्ने मलाई बहाना चाहिएको थियो र यति लेखी दिए !! THANK YOU❤️ #nostalgiachallenge #sumanvlog #highlight #foryou #photograph #oldisgold (1 year ago)
 
 
Suman Vlog BULGARIAN WORDS FOR EVERYDAY LIFE (1 year ago)
 
 
Friends
Channel Comments
arjunnepali7838 (2 years ago)
nisheshangdembe (2 years ago)
aaha kya kavita chha hai