Raktim
 
BTM
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
BTM
Description
🙏 नमस्ते साथै हार्दिक स्वागत! म Bal Tarami Magar गुल्मी बाट। आराम रहि आरामताको कामना गर्दछु। विषेश कुरात केही पनि थिएन। तैपनि यो बैज्ञानिक विज्ञानको प्रविधि युक्त समाजमा अछुतो रहन सकिन र यो युटुव संजालमा मेरो नामको छोटकरी रुप BTM युटुव च्यानल बाट हजुरहरु समक्ष उपस्थित भएको जानकारी गराउँदछु।
युटुब चनाउने रहरले सानो प्रयासको सुरुवात गरेको छु। तर समय आफ्नै रफ्तारमा गैरहेको छ। म त्यस समय संगै सैर गर्न असमर्थ भएकोले निकैनै पछाडि छु। युटुव च्यानल खोलेपछि गर्नुपर्ने सारा सेटिङ्ग साथै कन्टेन क्रियत सब्स्क्राइव एण्ड वाच टाइम भ्युवर यावतका क्रियाकलापहरु अरुको भिडियोमा हेरे जस्तो सजिलो रहेनछ। म संग प्रस्तुति दिन सक्ने त्यस्तो ज्ञान छैन। त्यसैले विषय बस्तु छानेको छैन। त्यसकारण देखे भोगेका र गरेका काम कृयाकलापका मिक्स कन्टेन हुनेछन् । यो च्यानल मेरालागि भोगाइ र सिकाईको क्षेण हुनेछ । जसले थप अगाडि बढ्न प्रेणा दिनेछ । यसको जननी मेरा प्रिय दर्शकहरुनै हुनुहुन्छ । जो युटुव च्यानल सब्क्राइब गरेर सदा हौसला प्रदान गर्नु हुन्छ। उहीँ हजुरहरुकै दीनदुखी BTM
Subscribers
138
Subscriptions
Channel Comments
tuphan-2 (4 years ago)
Nice
Diru1998 (2 years ago)
Nice bro
neetukauchamagar3202 (2 years ago)
Nice
narusingzaali635 (4 years ago)
Nice kaligandaki
kishanmagar3470 (4 years ago)
Para aayo hai aayo vena ju