Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Murchhana Music
Description
Welcome to the official channel of Murchhana Music Academy. We are located at Gothatar Kathmandu. Please Subscribe us for more.
Subscribers
4.01K
Subscriptions
Friends
Channel Comments
|
uttarakhandighumakkar5964
(1 year ago)
आमा ने जिस प्रकार से गाया है, यह शैली पीढ़ी दर पीढ़ी चलती रहनी चाहिए। मैं भले ही उत्तराखंड से हूं लेकिन स्पष्ट कह दूं कि हिन्दू धर्म की सेवा नेपाल में आज भी निरंतर हो रही है। आप सभी को मेरी शुभकामनाएं और प्यार!!! ️️
|
|
Rbn33
(1 year ago)
जब गीत संगीतमा व्यावसायिकताको नाममा कमाउने प्रचलन सुरु भयो त्यहीँबाट विकृति सुरु भयो।मौलिकता मर्यो!सिर्जनशीलता मर्यो!अब त फर्क नेपाली आफ्नै मौलिकतामा,आफ्नै सांस्कृतिक विरासतमा।विश्व भू-राजनीतिले पनि भनिरहेछ फर्क आफ्नै मौलिकतामा।
|
|
bikramlimboo5192
(1 year ago)
साची नै जत्ती सुने पनि सुनी रहु लाघ्ने सरै राम्रो छ आमा को गित को शब्द हरु अझै अरुनी चाडैं सुन्न हतार छु मो
|
|
railalkumar7033
(1 year ago)
आमा हजुरलाई नमन ! हिन्दु पौराणिक कथामा आधारित श्लोक सुनाउनु भयो , धेरै अघिको दिन को याद आयो ...
|
|
kajimanpumarai5195
(1 year ago)
सेवा है आमाजुन र घाम जस्तै हजुर को आयु लम्बियोस है आमा यो उमेर मा पनि हाम्रो पुर्खाहरुको एउटा सत्य कथा र उदाउँदो ताराहरुलाई आशिर्वाद दिनु है आमा
|
|
infotainmentnepalizone7581
(1 year ago)
TikTok बाट हाजिर हुन आइपुगे है हजुर !
|
|
NirmalaGuragao-jb8oo
(1 year ago)
आमा को गला र कला लाई सम्मान दिनु हुने सम्पूर्णन टीम लाई धन्यावाद दिन्छु । पौराणिक कथा लाई संगीतमय गराई सबैको कानमा पुर्याई दिएकोमा
|
|
naturegamesbymahesh
(1 year ago)
जति सुन्दा नि फेरि सुनु सुनु लाग्ने गित
|
|
aashikaghale7183
(1 year ago)
सेवा आमा! घाम जुन रहुन्जेल सम्म हजुरको आयु लम्बिरहोस कामना छ आमा आगामी दिनहरुमा पनि यस्तै यस्तै मौलिक भाकाहरु लिएर आउनुहोला। धेरै माया आमा
|
|
sadanandamultipalcampus1242
(1 year ago)
यो गीतकाे पहिलो हरफ माहेश्रवरी मावि पूर्व प्रअ गणेश रार्इ सरले गाएको सुनेको थिए तर पूरै हैन । यति राम्रो रहे छ ।
|
|
mekhbahadurlama2941
(1 year ago)
२०२६/२०२७ तिरा मेरो बज्युले बिहेको लागि सालकोपात टिप्दै एस्तोकिसिमको गित गाको याद आयो हौ
|
|
DorchiSherpa-b9v
(1 year ago)
आहा!! अर्गानिक स्वर बजुको! पुर्खा,पुस्ता समझना गराउने गीत मीठो लाग्यो।
|
|
mantaremp
(1 year ago)
सारै राम्रो शब्द र स्वोर, पटक पटक सुनौ भईरयो।
|
|
tekendrarai110
(1 year ago)
आहा अति अरगानिक गित रामरोछ हजुर को शुभकामना छ ️️️️
|
|
GautamRai-u2s
(1 year ago)
मीठो चिज धेरै पाईदैना पन्चम्रीत पनि बर्तमा धेरै खनु पाइदैना तेस्तै छा यो गित पनी
|
|
dipenkulungrai4516
(1 year ago)
Hait Sarai ramailo lageyo mero nanako git️️️️️
|
|
sitayumpangrai1907
(1 year ago)
यसलाइ भन्छन आर्गानिक गित हजुर
|
|
AnishRawal-m2d
(1 year ago)
tik tok bata herna aaunu hajiri hou
|
|
sujanlimbu8753
(1 year ago (edited))
टीक टक मा सुनेर सोधेर आको धेरै राम्रो छ यो उमेरमा एती मिठो गीत सुनाउनु भाको मा तर एकिल छोटो भयो सुन्दासुन्दै मेरो आमा लाई सम्झिदा सम्झिदै सकियो मेरो आमाको झल्को दिलाउनु भो
|
|
SaritaRai-z7l
(1 year ago (edited))
बधाई छ आमा कति मिठो शब्द
|
Add comment








