Tinjure Online Tv
Tinjure Online Tv's Channel
 
 
 
Tinjure music
 
माया त माया हो debindra limbu
6,013
 
Tinjure Online Tv
Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
 
Name
Tinjure Online Tv
Description
Welcome to Tinjure Online Tv channel all of you.pleasure subscribe this channel for watch more new video need your support and help if you watch my video don't forget subscribe thank you for keep supprting and watch video ....more विभिन्न खाल्को नया भिडियो हेर्न लाई कृपया हाम्रो युटुब च्यानल लाई subscribe सब्क्राइब गरि दिनु होला ,

हिमाल पहाड तराई
कोहि हुन्न पराइ
छुट छुट्टै भु बनोटले निर्माण भएको प्रकृतिको सुन्दर खानी
तिनजुरे देउराली पनि हो,, प्राकृतिक सौन्दर्यताको भण्डार 36 जातका लाली गुराँस भएका बसन्तपुर तिनजुरे देराली पनि हो ,
नेपालको यो अपार प्राकृतिक सौन्दर्यताले धेरैको मन लोभ्याएको मात्रै छैन धेरैका छोरा छोरीलाई तिनजुरे मिल्के जलजलेका भ्रमणले एउटा साच्चिकै सपनाको सारथी बनाएको छ, प्राकृतिक सौन्दर्यताले पर्यटकलाई आकर्षित गराएको छ , जसको कारण विदेशी पर्यटक आफ्नो देश र परिवार छाडेर बारम्बार प्रकृतिसँग रमाउने नेपालमा आइपुग्छ हाम्रो बसन्तपुर
तिनजुरे देउराली नहेरी कन कहिले फर्किन्दैन ,
नेपालीहरु त झन प्रकृतिको काखैमा जन्मिएर पनि होला यहाँको सुन्दरताको बखान गरेर कहिले थाक्दैन ।
Subscribers
821K
Subscriptions
Recent Activity  
Tinjure Online Tv https://youtu.be/mcN6ekVm9CA?si=8i80Y... (2 days ago)
 
 
Tinjure Online Tv पदम ब. तामाङ नेपाल आइपुगे आफ्नो मात्री भुमिलाई ढोक्दै स्वर्गीय आमालाई सम्झिदै रोt*ए https://youtu.be/uAjB5wMcrhQ?si=TfJ7y... (2 days ago)
 
 
Tinjure Online Tv https://youtu.be/xh_s2ukaTEQ?si=DKXBz... (3 days ago)
 
 
Tinjure Online Tv https://youtu.be/RL8yNvuNPt4?si=YsHS2... (5 days ago)
 
 
Friends
Channel Comments
kamalakambang9752 (4 years ago)
सबै जना को असिछित को कार्णन मिल्न नस्केको हो
sunmayatamang2513 (4 years ago)
होईना त्यो चीच्चाउने केटीचै को हो रा छोरी होकी जेठी सासूको छोरी हो एक चोटी क्यामरा मा देखाको भैय हून्थ्यो
STRANGER-vx2lb (4 years ago)
वदिदि हजुर दुनियालाइ उचालेर नकराउनुस जानमन छभने जानुस हैन भने अाफनाे अदिकार लियर बसनुस दिदी हजुर
laligurashvlog (4 years ago (edited))
देबेन्द्र दाजु त्यस छोरी लाई देखाउनु भएको भए राम्रो हुन्थ्यो।
taratamang2468 (4 years ago)
को भन्दाको कम छ यहाँ सबै आफ्नो आफ्नो ताल मा गारो छ हौ
bhuwanthulung (4 years ago (edited))
लोग्ने को गल्ती हुँदा पोईला जाने आईमे को गल्ती हुँदैन/छैन। बडा छोड्ने आईमे कहिले ठिक हुँदैन। काम लाग्दैन।
dipakkhanal2059 (4 years ago)
प्रत्रकार चाइ हो क्या
ssgaming1979 (4 years ago)
Literally it's so funny patrakar be like bekar ma aaye xa ki kya ho
sagarale7711 (4 years ago)
हाहाहाहा भाइरल हुनलाई यस्तो गरेको हो मिडियालेरे
dawamamba5810 (4 years ago)
छोरीको अनुहार देखौनु पर्ने हो
footballlovers4290 (4 years ago)
After All!!!!!!it's because of poverty
sagarchetri302 (4 years ago)
Media ta ramita hern aye jsto lago..
anishstvlog9036 (4 years ago)
यो पत्रुकारले खासै प्रभावकारी ढङ्गले समस्याहरूको उजागर गर्न जान्दैन रहेछ अरु youtuberले जस्तो
dhankajigurung7398 (4 years ago)
Tinjure TV lai dhanyavad Milaune prayas garnu bhaeko ma
mankhadka7531 (4 years ago)
गारो छ ईनिहरुलाई तातो तातो गु खुवायर बेहोस बनाई देउ
budhavlogs7630 (3 years ago)
कसम म यो च्यानल बाला पत्रकार दाइ देखेर कमेडि लाग्छ
DilkumarSamba-b1e (1 year ago)
केटोले आफ्नो छोरो लान पौउछ कानुनी प्रकियाले पनि बार्ह सत्ताईस कुरो नगरेकै राम्रो
KunwarOfficial (4 years ago)
ए भिडियो खिच्ने वाला भाइ अरुलाइ नि देखाउनु पर्दैन कि भिडियो गर्न आउदैन
Vlogerboy8-n7m (11 months ago)
मुकेस ढकाल जस्तो लाग्यो रे पहिला म त मरुन्जेल सम्मा हासो लाग्यो