Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Tek Raj pariyar
Description
नमस्ते स्वागत छ Tek Raj Pariyar च्यानल मा , मेरो नाम टेक राज परियार घर रोल्पा हाल साउदि अरब मा छु , यहा बाट कहिले कसो ससाना Vlog तथा बासुरि कोशिस भिडियो हरु बनाउने गर्छु , मन परेका लोक गित हरु बासुरि मा बजाउने कोशिस गर्छु साथै मुक्तक भिडियो बनाउने गर्छु , कृपया मेरो यस youtube channel लाई subcribe गरि च्यानल सङ्ग जोडिएर रहनुहोला 🙏🙏🙏मेरो भिडियो हेरि लाइक, कमेन्ट गरिसाथ दिनुहुने सम्पुर्ण साथि हरुपर्ति आभारि छु सधै यस्तै माया सपोर्ट, साथ को आशा राख्दछु धन्यवाद 🙏🙏🙏
For contact:
+966539669967 WhatsApp
Facebook: Tek-Raj Pariyar
Email:pariyartekaraj59@gmail.com
For contact:
+966539669967 WhatsApp
Facebook: Tek-Raj Pariyar
Email:pariyartekaraj59@gmail.com
Subscribers
1.61K
Subscriptions
Recent Activity
|
Tek Raj pariyar
नमस्कार मेरा युट्युब परिवार सबैमा 🙏❤️🌸मर्न खोज्दा पनि फेल भएको कथा (जिबन यात्रा भाग:०६)पोस्ट भएको छ यहा हरु सबैले हेरिदिनुहोला साथै आफ्ना प्रतिक्रिया राख्नुहोला 🙏 आज को सुरुवात कोशिस हरु यस्तै छन आउने दिनहरुमा सुधार हुनेछन हजुर्हरुको माया हौसला पाएभने 🙏🙏 पहिलो चोति यस पोस्ट पढ्ने साथिहरुमा पनि अनुरोध छ channel subscribe गरिदिनुहोला जोडिनु होला plz🙏
|
||
|
Tek Raj pariyar
नमस्कार मेरो Youtube परिवार सबैमा 🙏❤️ मेरो कार्यक्रम जिबन यात्रा ~भाग:०५ प्रदेशि को जिबन कथा हेर्नुभयो नाई हेरिदिनुहोला साथै आफ्ना प्रतिक्रिया दिनुहोला भिडियो पोस्ट भएको कुरा जनाकारि गराए है 🙏 मेरो पोस्ट देख्ने सबैलाई च्यानल Subscribe गरिदिनुहोला मेरा दैनिक मुक्तक यात्रा मुक्तक भिडियो साथै जिबन यात्रा भिडियोहरु हेरिदिनुहोला अनुरोध गर्दछु म प्रदेशि बसाई बाट भिडियो ब्स्नाउने कोशिस गर्छु माया साथ हौसला दिनुहोला 🙏
|
||
|
Tek Raj pariyar
मुक्तक
सहर होइन साथी मलाई, गाउँ मन पर्छ,
गाउँमा मलाई बोलाउने नाउँ मन पर्छ।
आज नभए भोलि फर्किने हो साथी,
जन्मिएको, हुर्किएको ठाउँ मन पर्छ। ❤️�
नमस्कार सबैमा 🙏❤️
|
||
|
Tek Raj pariyar
नमस्कार मैले कार्यक्रम जिबन यात्रा सुरुगरेको छु हेर्नुभयो नाई please हेरिदिनुहोला अनि आफ्ना प्रतिक्रिया दिनुहोला मैले निरन्तर भिडियो बनाउने कोशिस गर्दै छु साथहौसला दिनुहोला Subscribe गरि जोडिनुहोला 🙏
|
||
Friends
Channel Comments
|
RajanKumar-r9w3b
(1 year ago)
Think you
|
|
theenginerd1996
(1 year ago)
️️
|
|
sabitatamang599
(1 year ago)
|
|
GangaKc-b7l
(2 years ago)
uhi purano ganga
|
|
tekbahadur7602
(1 year ago)
Super
|
Add comment






























