Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Mausam Rai
Description
New vlog , comedy, journey, haaso mazak, music
Subscribers
360
Subscriptions
Recent Activity
|
Mausam Rai
Samjhana....
|
||
|
Mausam Rai
सहरमा बस्नेलाई के था हाम्रो गाउँबस्तीको पिडा। तर पनि सुन्दर लाग्छ रमाइलो लाग्छ । जहाँ बसे पनि जस्तो जीवन भए पनि आखिर जसरी कटाउनु नै छ । एउटा सपना छ पूरा गरिदिनुस है प्रभु ।
|
||
|
Mausam Rai
Samjhana xa mero gau.
|
||
|
Mausam Rai
धेरै जसो मान्छेहरु चिनो वा संझनाका वस्तुहरुप्रती हुरुक्कै हुन्छन् । बिमानस्थलहरुमा वा रेल स्टेशनहरुमा सजाएर बेच्न राखिएका उपहारका सामानहरु आफ्नो यात्राको चिनोको लागि किन्ने लालसामा नफस्ने मान्छेहरु सायदै कमै होलान। मायाको चिनो दिएर वा लिएर पछिको दिनमा एक्लै बसेर सम्झन्छन जस्ले त्यो समय ताजा बनाई दिन्छ।
यसरी बिगतलाई सम्झनाका लागि याद दिलाउने कुराहरु स्कुलमा पहिलो हुँदाको क्षण , जागीरमा नाम निस्केको दिन, अथवा आमाले गरेको त्यो बिझ्टै माया, गोठालो गर्दा भेडा हराउदा बाबाको डर , धान पिस्न जादा ढिकि चलाउदा पाइतलामा उठेको ठेउलाको घाउ एस्तै धेरै सम्झनाका छाप हरु छापिएर सम्झनाका कारखाना रहन्छन् ।
शिपाहिहरु गर्जिए "दाउरा जम्मा गर" सिपाहीहरुले आफ्नो खाना पकाउन तयारी गर्दैछन् भन्ने मैले ठाने। त्यस दिन सुडानमा मेरो बुबा आमा र चार जना भाइबहिनीहरुलाई सिपाहीहरुले मार्दा आतंकित मनले त्यो दृश्य हेरेको थिए। मलाई उनीहरुको कामदारको लागि नमारेको सम्झेको थिए।
आगो राम्ररी बले पछि उनिहरुले मलाई एक्कासि डोरीले कस्सिएर हातखुट्टा बाध्न लाग्दा भाग्न खोजे तर सकिन।
तुरुन्तै मलाई बाध्न सफल भयो। "ए केटो तिम्रो लागि खुसीको खबर छ" एउटा सिपाहीले भन्यो। तिमिलाई जीउँदै छोडिदिने छौ तर तिमी मुसलमान भएर हाम्रो साथ दिनु पर्नेछ । मैले भने म एक इसाई हो म मुसलमान हुन सक्दिन। मेरो अडिक विश्वासका कारण क्रोधले भरियो अनि मलाई उठाएर आगोमा फालिदियो। मलाई पोल्न थाल्यो । आँखा बन्द भयो। सिपाहीहरु आफ्नो सामान पोको पारी म मर्नेछु ठानेर त्यस ठाँउ बाट हिडे ।
केहिछिन पछी मलाई बाधेको डोरी आगोले चुटियो र म बाहिर निस्कन सफल भए। मलाई कसैले अस्पताल लग्यो तर छाला पूरा डडेर कालो निलो दाग बस्यो। मेरो देब्रे हात आदि चल्न छोड्यो । मैले येशुको साथ छोडनु इन्कार गरेकोले यो दिनको सम्झना स्वरुप स्वर्गमा ती दाग हरु चिनोको रुपमा रहनेछन।
तपाईंको पनि येशुलाई नछाड्ने निर्णयले बनेका सम्झनाका चिनोहरु होलान । स्वर्गमा भेटेर बाडचुढ गरौ ल ।
२०८२ पौष २१
|
||
Friends
Channel Comments
|
sabeengiri
(1 year ago)
|
|
AnilNepali295
(1 year ago)
|
|
bijayanepali99
(1 year ago)
|
|
koyoufamily
(1 year ago)
|
|
rbmgr12
(1 year ago)
owmmm babal dance
|
|
MankaKura-s5k
(1 year ago)
Dami sahai nacha
|
|
robinart1440
(1 year ago)
waoo
|
|
aindrayongya9064
(1 year ago)
Wow
|
|
kyabubunu
(1 year ago)
Dami Damiii Dami Damiii Dami
|
|
Prasharaimagar
(1 year ago)
Nice
|
|
Khadka-surya466
(1 year ago)
Wow dami
|
|
sherugm1867
(1 year ago)
wow nice
|
|
RabinVlog1301
(1 year ago)
Dami xa hai vidieo ta
|
|
thepahariway
(1 year ago)
Nice new friend watching
|
|
ariklamaeraYt
(1 year ago)
Wow ...ramro prativa nani babu haruko
|
|
SukitaVlog
(1 year ago)
धेरै राम्रो भिडियो यसरी नै अगाडि बढनु बाङा
|
|
vloger-bhim1
(1 year ago)
165 done hai hajur
|
|
lekaykhas6451
(1 year ago)
New subscribers dai
|
|
PavitraThulungRai
(1 year ago)
very nice. Ma Pavitra rai ko support id ho.
|
|
tikapunmagarkanxa
(1 year ago)
Back dinu na hai daju
|
Add comment
























