Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
laxman dhami shorts
Description
नमस्ते । मेरो Youtub Chanal मा हजुरहरु सबैलाई स्वागत छ ! Youtub Chanal subscribe गरेर Bell icon पनि थिच्नु होला धन्यवाद।
Subscribers
48
Subscriptions
Recent Activity
|
laxman dhami shorts
https://youtu.be/Ka1_7F00J6E?si=ij7iz...
|
||
|
laxman dhami shorts
बालेन शाह
हामी काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छौ ।
सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ । ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ ।
|
||
|
laxman dhami shorts
डडेल्धुरामा आज जनगुनासो सुझाव संकलन अभियान र पार्टीको कार्यक्रता भेटघाट तथा परीक्षिक्षण कार्यक्रम सम्पन्न भएको छ सबैलाई हार्दिक धन्यवाद ।। भोलि बाजुरा आउदैछौ।। माननीय Gyanendra Shahi ज्युको 🙏🌹🙏
|
||
|
laxman dhami shorts
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
|
||
Friends
Channel Comments
There are no comments for this user.
Add comment






























