Your channel viewers will see links here, including "subscribe" and "add as friend".
Profile
Name
Santosh Yonjan-[OFFICIAL]
Description
This is an official channel of Researcher/Singer Mr. Santosh Yonjan (Santosh Kumar BaidhyaTamang). I am trying to archive the endangered eastern folk songs. Please request to subscribe, share and like the video. यो अध्येता तथा गायक सन्तोष योन्जन (सन्तोषकुमार वैध तामाङ) को आधिकारिक च्यानल हो । पुर्बेली लोक गीत सुन्न कृपया सेयर, लाइक र सब्स्क्राइब गर्न हुन अनुरोध गर्दछु। योन्जन बिशेष गरि पुरानो ठेट पुर्बेली लोक गीतको अनुसन्धता भएकोले लोपोन्मुख पुर्बेली लोक गीतहरू सम्रक्षण गर्दै अभिलेखीकरण गरिरेहेको हुदा हजुरहरुको साथ सहयोगको सधै अपेक्षामा रहनेछ । यो मेलमा हजुरहरुले सम्पर्क गर्न सक्नुहुनेछ । hyonjansan@gmail.com
#santoshyonjan
#nepalisong
#folksongs
#easternfolksong
#santosyonjan
#santoshyonzan
#purbelilokget
#santoshyonjan
#nepalisong
#folksongs
#easternfolksong
#santosyonjan
#santoshyonzan
#purbelilokget
Subscribers
2.23K
Subscriptions
Recent Activity
|
Santosh Yonjan-[OFFICIAL]
Hi everyone, welcome to my new YouTube Community! Now you can post on my channel, too. To get started, tell me in a post what you'd like to see next on my channel.
Visit my Community: youtube.com/@Santosh_Yonjan/community
|
||
|
Santosh Yonjan-[OFFICIAL]
|
||
|
Santosh Yonjan-[OFFICIAL]
Snapshot
|
||
|
Santosh Yonjan-[OFFICIAL]
Old songs
|
||
Friends
Channel Comments
|
anmolrokayavr4136
(1 year ago)
Love from Sudurpaschim Nepal
|
|
OkumayaTmg-dj3hn
(2 years ago)
दाजु भाई ले भनेको कुरा ठिक हो तर मायाले कहिले थाम दैन र माया ले पुकदैन माया भनेकोत भरम मतै हो र मनको तिर साना भेटन पाउदैन रदुखिले जति कोसिस गरे पनी कोसिस पुकदैन दुखिकोत सुखमा होईन दुख दुखोमा बातछ जति कोसिस गरेनी हुदैन जेसुकै होस दुख आको जिबन जसतै हो
|
|
Bishnukunarkc
(1 year ago)
पुराना लाेकगित सारै रामराे लागछ
|
|
OkumayaTmg-dj3hn
(2 years ago)
दजु भाई चिनता नगरनु होस ऐकदम अबसे पुकनीछ सफल हुनेछ दुखिकोनी ऐकदीनखुखि दीन आउनेछ तिमीहरु जसतै हो वोपसा खानीको दुखि आमा हु म पनी र म दुख माननि छैन जसतो दुख भ्ऐ नी बाहिर हासेर खुसि भ्ऐर हिनेछु खुसिछु तिमी हरुले जसतो प्ईतालिस रुपयामा साउको बारी बोका को हो
|
|
kamalmoktan3566
(5 years ago)
गायक हाम्रो आदरणीय भान्जा बाबु सन्तोष तामाङ ज्युमा।
|
|
khadarkhadar9311
(4 years ago)
दामी छ
|
|
Churamunirimal
(2 years ago)
अति याद आउछपुरानुगीत
|
|
OkumayaTmg-dj3hn
(2 years ago)
बेथा कथा भने मतै थाहा हुनी हो भनीत भनी कोसैको लाई थाहा हुदैन तिमर बेथा हा केछ मेरो बेथा कथा केछ कोसैको लाई थाहा हुदैन जति बुजिस राखनु होला तर म मरेर ग्ऐ नी मेरो अकक्षेर समालेर राखनु होला म दुखि दीदि को सम जाना हुनी छ भाई धने बातछ मुरी मुरी धने बातछ थाकु गुरलक छ समझानी भाई
|
|
rajandragurung3975
(2 years ago)
कठै बारा म पनि बोकेको हिले धनकुटा देखि यसरि नै भारी कत्ति हो कत्ति दुख ले गर्दा रहर ले होइन बाध्यता ले
|
|
UmeshSunuwar-e6h
(2 months ago)
गीत राम्रो मिठो छ किनकि गाउँ घर को उकाली वराली गरी जीवन धान्ने किसान हरु को कथा समेटिएको छ
|
|
prakashgurung5657
(5 years ago)
Dami xa yrr
|
|
kamalmoktan3566
(3 years ago)
️️️️️️️️
|
|
OkumayaTmg-dj3hn
(2 years ago)
मजसतोको दुखि पिर कोले हटाई दीनछ र जतिनै चोख माया गरेनी झुट भ्ईदीनछ गरीबि ले जतिनै रामर गरेनी न रामर दोसि ठान्छ गरीबि ले जतिनै रामर बोले नी न रामरै हुनछ धनी सग केहि लाकदैन छोरी थाहा बिहे गरछु तेहि हो थर घर मर न छोरीको जिनदकि जसतै हो छोरी मानछे जति घमनड गरेनी गरीबि जसतै हो छोरीको दीनदकि माईति मा फुरति गरीनछ आखेरी अरकाको घरमा परीनछ छोरीको जिनदकि गयो सुवा परनी लाई थाहा होला नपरनी लाई केहि थाहा हुदैन
|
|
OkumayaTmg-dj3hn
(2 years ago)
यो गित सुन रात ठाउ घर सम जे केगरनुर छोरीको जिनदकि जहा बिहे गरे तेई हो हा मर थर मर नी ठाउ हो छोरीको जिनदकि जताग्ऐ तेसतै घर हो जा हा पुकछ तेई हो मरनु ठाउ मलाईनी थाहा थिऐन बल थाहा भो छोरीको जिनदकि जसतो हुदै रहेछ दाजु भाई म्ईलेनी भारी बोकेको हु
|
|
premgajmer4855
(1 year ago)
|
|
bijeshhanglimbu
(4 years ago)
wau dammi
|
|
AjitLepcha-kt1pq
(3 years ago)
Dherai ramro
|
Add comment
































